फलफूल ब्यवसायमा कृयाशिल भएर लाग्न कृषकलाइ न्यायाधिस पाण्डको आग्रह
दलसिंह गिरी/फागुन १, कालिकोट । ब्यवशायरुपमा फलफुल खेती तर्फ कृषकहरु नियमित लाग्न सके केही बर्ष भित्र कृषकहरु आन्तनिर्भर भै बेरोजगारपन हट्न सक्ने जिल्ला न्यायाधिस केशव पाण्डेले बताउनु भएको छ ।...