नन्द बहादुर रोकाया/पुस २०, मुगु । मुगुमा गत साउनदेखि मंसिर मसान्तसम्म ११ प्रतिशत बालबालिकामा कडाखालको कुपोषण देखा परेको जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ । जसमध्ये २७ प्रतिशत बालबालिकामा मध्यम...