भदौ ९, जाजरकोट | गत साउन २९ गते परेको अविरल वर्षातका कारण जिल्लाको नलगाड नगरपालिकाका आधा दर्जन अस्थायी तथा पक्की पुलहरू बगाउँदा स्थानीय जोखिम यात्रा गर्न बाध्य भएका छन् ।...