प्रधानमन्त्री ओलीले भनेः ‘अब कर्णाली गरिब रहँदैन’
बैशाख २, सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश अब गरिब नरहने बताएका छन् । आइतबार सुर्खेतथको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीलेअब कर्णालीमा विकासको गाडी तीव्र गतिमा अघि बढ्ने...