चैत ६, सुर्खेत | चैत ८ गतेबाट देशभरमा सञ्चालन हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसइइमा सुर्खेत जिल्लाका दुई सय ८० जना विद्यार्थी परीक्षा दिनबाट बञ्चित भएका छन् ।...