कर्णालीमा उत्तरी नाका सञ्चालनमा ल्याउन जोड
वैशाख २१, सुर्खेत । उद्योग वाणिज्य संघ सुर्खेतका उद्योगी व्यवसायीले सुर्खेतमा आन्तरिक राजश्व तथा कर कार्यालयको स्थापना गर्नेसँगै कर शिक्षा प्रणाली व्यवस्थित बनाउनुपर्ने माग गरेका छन् । आर्थिक वर्ष २०७५/७६...