पालभित्रका रोकाय राजधानीमा, क्यान्सरबाट थलिएकालाई उपचार सहयोग जुट्यो
गोविन्द बिश्वकर्मा/मङ्सिर ११, सुर्खेत । पालभित्रका नरबहादुर रोकाय यतिबेला राजधानीमा छन् ।
पालभित्र रुदै कराउदै छटपटिमा जिन्दगी कटाएका रोकाय थप उपचारका लागी राजधानी काठमाण्डौ गएका हुन्...