फागुन १०, कनकाई । कनकाई नगरपालिका-३, सुरुङ्गामा रहेको मातृ पेट्रोल पम्पले हजारौं सर्वसाधरणलाई ठगी गरेको खुलासा भएको छ । नापतौलमा ठगी गरेको प्रमाणित भएपछि यस पम्पमा आइतबार सिलबन्दी पनि गरिएको...