नेपाल हृदय रोग निवारण प्रतिष्ठान ओखलढुंगाको पहिलो वार्षिक साधारण सभा सम्पन्न
मङ्सिर ८, ओखलढुंगा । नेपाल हृदय रोग निवारण प्रतिष्ठान ओखलढुंगाको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार प्रतिष्ठानका तदर्थ समिति संयोजक एकराज दाहालको अध्यक्षता तथा निमीक्त...