ओखलढुंगामा आंशिकक्षती व्यहोरेकालाई पनि राहत
पूर्णप्रसाद न्यौपाने । माघ ७, ओखलढुंगा । ओखलढुंगामा भूकम्पबाट आंशिकक्षती व्यहोरेकाहरुलाई पनि राहत वितरण गरिएको छ । संस्थागत विकास सञ्जाल ललीतपुर र एमसिसी नेपालको सहयोगमा ग्रामिण महिला जागरण समुहले जिल्लाको प्राप्चा,पात्ले र...