पुस १०, पाल्पा । रामपुर नगरपालिका– ४ को इस्लामपुरमा रहेको मदरसा विद्यालय चन्दाका भरमा चलिरहेको छ ।
मुस्लिम समुदायका बालबालिकालाई इस्लामिक शिक्षा दिने उद्देश्यले यहाँ चन्दा उठाएर विद्यालय सञ्चालनमा ल्याइएको हो...