आयुर्वेद अस्पतालमा स्वस्थ्य जीवन कार्यक्रम
पुस ४, तिलोत्तमा (रुपन्देही) (रासस) | लुम्बिनी अञ्चल आयुर्वेद औषधालय बुटवलमा स्वस्थ्य जीवन कार्यक्रम शुरु भएको छ ।
सो कार्यक्रमअन्तर्गत स्वास्थ्य परीक्षणका अतिरिक्त योग प्रशिक्षण दिइने भएको छ । स्वस्थ्य जीवन...