पाल्पामा मावि सञ्चालन गर्न देउसीभैलो खेलेर पाँच लाख सङ्कलन
कात्तिक २१, पाल्पा । पाल्पा जिल्लाको मुझुङ्ग गाविस–२ बगैँचास्थित कालिका माविका शिक्षक विद्यार्थीले देउसीभैलो खेलेर रु पाँच लाख सङ्कलन गरेका छन् ।
मावि तहको ११ र १२ कक्षा सञ्चालनका लागि मुझुङ्ग...