गौतमबुद्धको शालिक तोडफोडको घटनाप्रति राप्रपाको दुःख व्यक्त
साउन ३, काठमाडौँन | राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देहीको तिलोत्तमा नगारपालिकास्थित सिद्धार्थ राजमार्गमा अज्ञात समूहले बिहीबार गौतमबुद्धको शालिक तोडफोड गरेको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले आज...