प्रेम सुनार (बुटवल) | एकले अर्कीको टाउँकोमा चार/पाँच जना महिलाहरु लहरै बसेर जुम्रा मार्दै थिए । नारदले उनिहरुको पछाडीको झाडीबाट लुकेर हेरी राखेको थियो । डोको र हँसिया एकातिर फालेका,...