मंसिर ३०, पर्सा । वीरगन्ज– पथलैया सडक खण्डको परवानीपुरमा आज दिउँसो एलपी ग्यास ट्याङ्करले ठक्कर दिँदा एक तीन वर्षीय बालकको मृत्यु भएको छ ।
पथलैयाबाट वीरगन्जतर्फ आउँदै गरेको एनएल ०१ एल...