२४ सय नाघ्न थालेपछि माओवादी केन्द्रले आयोजक समिति परिमार्जन गर्दै
भदौ ४, काठमाडौं । माओवादी केन्द्रको आयोजक समितिसमेत परिमार्जन गर्ने प्रस्ताव अध्यक्ष प्रचण्डले बैठकमा राखेका छन् ।
ठूलो संख्याको आयोजक समिति बन्दासमेत अझै आयोजक समितिमा थप गर्नुपर्ने नेताहरूको नाम...