राती ढिला खाना खाँदा स्वास्थ्यमा कस्तो असर गर्छ ? जान्नुहोस
स्वास्थ्यका हिसाबले राती खाना खानु त्यती अनुकुल मानिदैन । किनभने रातको समयमा विश्राम गरिन्छ । हामी जब राती अबेर खाना खान्छौं, खानेकुरा पच्न पाउँदैन । अपच हुने त छँदैछ, शरीरमा आवश्यक्ताभन्दा बढी...