कात्तिक ८, कालिकोट | कालिकोटको सदरमुकाम मान्म बजारमा सिसिटिभि क्यामेरा जडान गरिएको छ । बजारलाई सुरक्षा दिनका लागि विभिन्न संस्थाहरूका सहयोगमा जिल्ला प्रहरी कार्यालय कालिकोटले सिसिटिभी क्यामेरा जडान गरेको हो...