वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले रसुवा बाढी तथा पहिरोपीडितको राहत तथा पुनःस्थापनाका लागि सञ्चालन गरेको सहयोग अभियानबाट संकलित १ करोड ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा...