महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता
काठमाडौँ | महाकाली नदीमा बगेर पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेब बडुका अनुसार, हल्दुघाटस्थित महाकालीमा नुहाउने क्रममा बगेर उनी बुधबार...
alarm
1 घण्टा अगाडि