सामाजिक सुरक्षा कोषले योगदानकर्ताहरुलाई ८ प्रतिशत प्रतिफल दिने
<p><b>असार १४, काठमाडौँ ।</b> सामाजिक सुरक्षा कोषले कोषमा योगदान गरेका योगदानकर्ताहरुलाई ८ प्रतिशत प्रतिफल दिने भएको छ । <br></p><p>आर्थिक वर्ष २०७६/७७ भित्र कोषमा सुचीकृत योगदानकर्ता मध्ये सोहि अवधीमा वृद्धावस्था सुरक्षा योजना...