धादिङको तीन गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजानिक भएन
<p>असार १०, धादिङ (रासस) । जिल्लाका रुबीभ्याली, नेत्रावती डबजोङ र गजुरी गाउँपालिकाले नीति कार्यक्रम तथा नयाँ आर्थिक वर्षका लागि बजेट सार्वजानिक गर्न सकेनन् ।</p><p>ती गाउँपालिकाले आन्तरिक तयारी पूरा नभएको जनाउँदै...