बजारमा नक्कली कोरोनाको खोप बिक्रि हुँदै, मूल्य ५ हजारसम्म
<p><b>असार १३, काठमाडौँ | </b>बजारमा कोरोनाको खोप अबैध रुपमा बिक्रि हुँदै गरेकोप्रति राष्ट्रिय उपभोक्ता मंचले विज्ञप्ति जारी गरेको छ । मंचका अध्यक्ष प्रेमलाल महर्जनद्वारा जारी बिज्ञप्तिमा लुकीछिपी रु. ३ हजार...