अमेरिकाले दियो नेपाललाई सय भेन्टिलेटर
<p>कार्तिक २८, काठमाडौं | अमेरिकी सरकारले नेपाललाई एक सयथान भेन्टिलेटर दिएको छ | आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (यूएसआईडी) मार्फत नेपाललाई भेन्टिलेटर सहयोग गरेको हो | नेपालका लागि अमेरिकी राजदूत र्यान्डी...