‘पत्रकार साथीहरु, आफ्नो जीवनलाई कल्पना गर्नुहोस, दुर्घटना भयो भने सहारा कसले प्रदान गर्छ ?’
<p><b>मनोज पराजुली, कात्तिक ८, काठमाडौं </b>। <br></p><p><b>समय : विहिबार दिउँसो २ बजे पश्च्यात </b></p><p><b>स्थान : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय </b></p><p>श्रम मन्त्रालय परिसरमा सामान्य अरु दिनभन्दा अलि बढी नै चहलपहल थियो, नहोस...