नवलपरासीमा अवैध धन्दा चलाउने होटल सञ्चालकसहित १० युवायुवती प्रहरी नियन्त्रणमा
<p><b>साउन ७, परासी । </b>पश्चिम नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा सञ्चालित अधिकांश होटलमा युवती राखेर अवैध धन्दा सञ्चालन हुने गरेको गुनासो बढेपछि प्रहरीले निगरानी बढाएको छ । अवैधानिकरूपमा गरिने यस्ता क्रियाकलापलाई...