चितवनमा मोटरसाइकल र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु, एक जना घाइते
<p><b>असार १६, चितवन ।</b> नारायणगढ–मुग्लिन सडकखण्डमा मोटरसाइकल र ट्रक एकापसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । </p><p>जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा...