नवलपरासीका उखु किसानद्वारा यस वर्ष पनि आन्दोलको घोषणा
<p><b>असार १७, नवलपरासी । </b>हरेक वर्ष उखु भुक्तानीको विषयलाई लिएर आन्दोलनमा उत्रिएका पश्चिम नवलपरासीका उखु किसानहरू यस वर्ष पनि आन्दोलनको घोषणा गरेका छन् । चिनी उद्योगले एक साताभित्र भुक्तानी शुरु...