घर निर्माण गर्दाअनिवार्य बिरुवा रोप्नु पर्ने नगरको नीति कार्यक्रम
<p>असार १३, तनहुँ | तनहुँको व्यास नगरपालिकाभित्र बसोबास गर्ने सर्वसाधारणले नयाँ घर निर्माण गर्दा दुई वटा बिरुवा अनिवार्य रोपण गर्नुपर्ने भएको छ । हरियाली नगर बनाउने उद्देश्यका साथ नगरपालिकाले घर...