पोखरा : तीन वडा जोड्ने सडक स्तरोन्नति गरिँदै
<p> <b>जेठ ३२, पोखरा ।</b> पोखरा महानगरपालिकाको तीन वडा जोड्ने फुलबारी, भलाम हुँदै बाटुलेचौरसम्मको सडक स्तरोन्नति गर्न थालिएकोे छ । वडा नं ११ फूलबारीदेखि वडा नं २० को मुख्य केन्द्र भलाम र...