नेपाली स्याट–१ आकाशमा छाडियो, नेपाल, जापान र श्रीलङ्काका लागि आजको दिन अविष्मरणीय
<p><b>असार २, काठमाडौँ | </b>नेपालले पहिलोपटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ लाई आज अपराह्न ४ बजे स्वतन्त्र रुपमा आकाशमा छाडिएको छ । जापानस्थित क्युटेक विश्वविद्यालयले अघि बढाएको ‘वर्ड–३’ परियोजनाअन्तर्गत नेपालका...