बैदेशिक रोजगार ब्यवसायी संघको निर्वाचनका लागि फोरमद्वारा उम्मेद्वारी आह्वान
<p><b>जेठ ३०, काठमाडौँ । </b>नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी फोरमले नेपाल बैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि उम्मेद्वारी दिन इच्छुक भए नाम टिपाउन व्यवसायीहरुमा आह्वान गरेको छ। फोरम अध्यक्ष...