नेकपाले आज जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाउदै
<p><b>जेठ २३, काठमाडौँ |</b> नेकपाले आज जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बैठकपछि जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा छलफल भएको...