आँधीबेहरीबाट दर्जनौँ बिचल्ली
<p><br></p><p>जेठ२४,धनगढी (रासस)गएराति आएको आँधीबेहरीका कारण कैलालीमा कयौँ परिवारको बिचल्ली भएको छ । आँधीबेहरीले घरका छाना उडाइ पीडित भएकालाई राहत वितरणमा ढिलाई हुँदा कैयौँ परिवारको बिचल्ली भएको हो ।</p><p>जिल्लामा मुक्त कमैया,...