राष्ट्रपति भण्डारी उच्चस्तरीय भेटवार्तामा व्यस्त
<p>फागुन २९, काठमाडौँ (रासस) | महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिने सिलसिलामा अमेरिकाको न्यूयोर्कमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुभयो । <br></p><p>त्यस क्रममा उहाँले...