पुनस्थापना केन्द्रमा सेवाग्राहीको शंकास्पद मृत्यु, सञ्चालकसहित दुईजना पक्राउ
<p>माघ १०, काठमाडौँ – ललितपुरको महालक्ष्मी–४ स्थित एक पुनस्र्थापना केन्द्रमा शारीरिक यातनाका कारण सेवाग्राहीको मृत्यु भएको पाइएपछि प्रहरीले सञ्चालकसहित दुईजनालाई पक्राउ गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा...