<p>कार्तिक ९, सुर्खेत । कर्णालीको गाथा गाएर समृद्ध कर्णाली निर्माण नहुने भएकाले विकासमा एकमत हुन वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले आग्रह गरेका छन् । सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै...