सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट कसैलाई छैनः उपप्रधानमन्त्री
<p>असोज २०, काठमाडौँ | उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति कब्जा गरी केही व्यक्तिको स्वार्थमा प्रयोग गर्ने छुट कसैलाई पनि नभएको बताउनुभएको छ । <br></p><p>काठमाडौँ महानगरपालिका वडा नं ४ ले...