छोरीको शव भेट्नुअघि निर्मलाकी आमा पटक-पटक यही घरमा गईरहिन्
<p><b>भदौ १२, काठमाडौँ |</b> रोशनीको प्रायः सधै जसो निर्मलाको घरमा आउने भइरहन्थ्यो, तर निर्मला कमै मात्रै रोशनीको घर जान्थीन त्यहीपनि साथीहरुको साथमा । साउन ९ गते निर्मलालाई बोलाउन रोशनी उनको...