साफ यू–१५ महिला फूटबल: नेपाल सेमिफाइलमा
<p>साउन २८, काठमाडौँ (रासस) | भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलअन्तर्गत आज आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग ३–० गोलले पराजित भएको छ । <br></p><p>बंगलादेशसँग पराजित भए पनि नेपालले सेमिफाइनलको...