पर्यटनको प्रचुर सम्भावना बोकेको पाल्पाको ‘रामगुफा’ ओझेलमा
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/e4b0becec25ee764c0d88d785d42feca1504590697.jpg" style="float: left;"><b>भदौ २०, पाल्पा। </b>रामपुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक रामगुफाले प्रचुर सम्भावना बोकेको छ । <br></p><p>पौराणिक कथनअनुसार त्रेतायुगमा भगवान् रामले वनवास जाँदा रामपुर नगरपालिका–५ को कालीगण्डकी नदीस्थित रामघाटमा...