क्यानले हरेक प्रदेशका ७/७ जना विद्यार्थीलाई सूचना प्रविधि शिक्षाको छात्रवृत्ति दिने
<p><b>असार २५, सुर्खेत | </b>कम्प्यूटर एशोसियशन नेपाल महासंघ (क्यान) ले सूचना, प्रविधिमा दखलता राख्ने मुलुकका ४९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । <br></p><p>कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आइतबार पत्रकार सम्मेलन गरी...