साउदीमा रोल्पाका एक युवकको करेन्ट लागेर मृत्यु
<p><b>असार २२, रोल्पा । </b>स्वेदशमा रोजगारीका सम्भावना नभएपछि विदेश जान बाध्य ठूलो संख्याका रोल्पाली युवा हरेक वर्ष लास बनेर रातो बाकसमा नेपाल फर्कने गरेका छन् । <br></p><p>पछिल्लो पटक साउदीको एक कम्पनीमा काम...