घाँस काट्न गएका दुई महिला मृत्त भेट्टिए, एउटाको हात अर्कोको सिरानी !
<p><b>चैत २४, नुवाकोट (रासस) |</b> पञ्चकन्या गाँउपालिका–३ का दुई महिला घाँस काट्न गएको समयमा एकै स्थानमा मृत्त भेट्टिएका छन् । <br></p><p>स्थानीय ३६ वर्षीया मोनिका थापा र ३० वर्षीया देवकी पराजुली शुक्रबार...