स्ववियू सभापति पक्राउको विरोधमा भौतिक पूर्वाधार मन्त्रीको गाडी तोडफोड
<p>चैत २२, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कार्यवाहक स्ववियू सभापति पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ताले कर्णाली सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री खड्क खत्रीको गाडीमा बुधबार तोडफोड गरेका छन् ।...