सुनचाँदी कारोबारबाट वार्षिक आठ अर्ब राजश्व संकलन
<p><b>चैत २५, काठमाडौँ | </b>सुनचाँदी कारोबारबाट मुलुकको राजश्वमा वार्षिक आठ अर्ब योगदान हुने गरेको छ । <br></p><p>नेपाल सुनचाँदी व्यवसायी महासंघले पाँचौँ वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा...