डा. भट्टराईसँग रहेका सुरक्षा टोली बैशाख १ गतेदेखि फिर्ता हुने
<p>चैत २१, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका प्रमुख नेता डा. बाबुराम भट्टराईले व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ)बाहेक सरकारले उपलब्ध गराएका अन्य सुरक्षाकर्मीहरुलाई फिर्ता पठाउने निर्णय गरेएका छन् ।<br></p><p>डा. भट्टराईले २०७५...