गल्छी–रसुवागढी सडक विस्तार युद्धस्तरमा, गल्छीदेखि र ढुंगे बजारसम्म चार लेन
<p>–रामहरि न्यौपाने | पुस १५, नुवाकोट (रासस) | राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाको काम तोकिएको समयभित्र पूरा गर्ने काममा तीव्र बनाइएको छ । <br></p><p>काम शुरु भएको...