बैतडीमा मोबाइलबाटै गर्भवती महिलाको तथ्यांक राखिँदै
<p><b>पुस १४, बैतडी ।</b> बैतडीमा मोबाइलबाटै गर्भवती महिलाको तथ्यांक राख्ने थालिएको छ । <br></p><p>मेडिक मोबाइल नामक संस्थाको सहकार्यमा जिल्ला स्वास्थ्य कार्यालयले प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकामार्फत गर्भवतीको तथ्यांक राख्न शुरु गरेको हो...